सरकारी लगानी व्यवस्थापन समितिमा दुई सांसद मनोनीत
बुधबार, ३० वैशाख २०८३, ११ : ३९
सारांश
- मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा दुई सांसदलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
- प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली र सुशील खड्कालाई मनोनयन गर्ने निर्णय भएको छ ।
- समितिको अध्यक्षमा अर्थमन्त्री हुने व्यवस्था रहेको छ ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा दुई सांसदलाई मनोनयन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको सूचना तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । समितिको अध्यक्षमा अर्थमन्त्री हुने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण