तस्बिरमा हेर्नुहोस्, देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला
बुधबार, ३० वैशाख २०८३, १३ : ३८
सारांश
- नेपाली कांग्रेसको देउवा पक्षले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने उद्देश्यले काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ।
- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यो भेलाको संयोजन गरेको छ।
- यसअघि यो समूहले कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय भेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बुधबार काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेला बोलाइएको हो।
_OXHiZMhPVs.jpg)
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यो भेलाको संयोजन गरेको छ। यसअघि नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वैशाख २३ गते बसेको समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो।
_mG8C7geInw.jpg)
पार्टीको आन्तरिक संगठन र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न यो भेला महत्त्वपूर्ण हुने नेताहरूको भनाइ छ। यसअघि यो समूहले कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय भेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
_HiS44sPJVu.jpg)
_VXKypKWbH1.jpg)
_nsp67WHD7I.jpg)
_4E15x177f4.jpg)
_mj59e5DQPx.jpg)
_7h7kltPDGk.jpg)
_y4MFBRpidK.jpg)
_KDeUOTKwVp.jpg)
_Pbe46Kn3c2.jpg)
_mahxbAnOFm.jpg)
_8GYvoz0aTc.jpg)
_JuNTg6muM2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण