युवासङ्घको स्थापना दिवसको अवसरमा १० के एनवाईएफएन रन आयोजना
सारांश
- राष्ट्रिय युवा सङ्घको ३७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा ‘१० के एनवाईएफएन रन’ आयोजना गरियो।
- ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवाहरुलाई खेलकुद, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले यो दौड आयोजना गरिएको थियो।
- दशरथ रंगशालाबाट सुरु भई कोटेश्वोरको फन्को मारेर फर्किएको उक्त दौडमा राजन रोकाया प्रथम, खड्कबहादुर खड्का दोस्रो, मुकेशबहादुर पाल तेस्रो, सञ्जय श्रेष्ठ चौथो र सुशील शाही पाँचौँ भएका थिए।
काठमाडौँ । राष्ट्रिय युवा सङ्घको ३७ औँ स्थापना दिवसको उपलक्ष्यमा शुक्रबार काठमाडौँमा ‘१० के एनवाईएफएन रन’ आयोजना गरिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आ युवाहरुलाई खेलकुद, अनुशासन, स्वास्थ्य सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले यो १० के रन आयोजना गरिएको युवासङ्घ नेपालका केन्द्रीय अध्यक्ष महाराज गरुङले जनाए।
_wesIrVe8Z5.jpg)
नेपाल एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा भएको रन बिहान साढे ६ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भई कोटेश्वोरको फन्को मारेर दशरथ रंगशालामै पुगेर टुङ्गिएको थियो। नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरे पश्चात् सुरु भएको यस १० के रनमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।
_wh8DDy1yA0.jpg)
रनमा क्रमशः राजन रोकाया (२९:५६.९) प्रथम, खड्कबहादुर खड्का (३०:२६.७) दोस्रो, मुकेशबहादुर पाल (३१:००.२) तेस्रो, सञ्जय श्रेष्ठ (३१:०७.४) चौथो र सुशील शाही (३२:०७.६) पाँचौँ भएका थिए।
_KgCqU0yjBH.jpg)
_Z5IuhNKahR.jpg)
_Q6ezlsVLhh.jpg)
_cYxJZO0mz3.jpg)
_pfda9SKPmy.jpg)
_YmjrfNNxca.jpg)
_u5WqBmYYGw.jpg)
_Q1E6Prtvyp.jpg)
_vxv5GhYF6M.jpg)
_JSWLGAyYvz.jpg)
_LScRejbiYg.jpg)
_7Rl5hMNQCy.jpg)
_BHBNvkIKEw.jpg)
_DBsP1RT1sd.jpg)
_JMb7weuzmO.jpg)
_gFizvKKdll.jpg)
_328L01OBjI.jpg)
_waxSULutMN.jpg)
_FvocWaQx6s.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण