बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लालाई

कास्की ।  छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छिन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा बुधबार यहाँ आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाकी २५ वर्षीया...