सुदूरपश्चिम विश्वविद्यालय र टीकापुर क्याम्पसको जग्गा अतिक्रमण
शुक्रबार, ०१ जेठ २०८३, २० : ५७
धनगढी । सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयहरूको नाममा रहेको जग्गा संरक्षणमा समस्या देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालयको स्वामित्वमा रहेको ६ लाख ५३ हजार वर्गमिटर जग्गा र टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गा अतिक्रमण परेकाले संरक्षणमा तदारुकता देखाउन भनेको छ ।
त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयको नाममा सुदूरपश्चिममा रहेको थप १२ बिघा १९ कठ्ठा जग्गा पनि हालसम्म दर्ता हुन सकेको छैन । यस्तो जग्गा अतिक्रमणको उच्च जोखिममा रहेको भन्दै महालेखाले तुरुन्तै सरकारी नाममा दर्ता र संरक्षण गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण