शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

नारायण मन्दिरमा क्षति पुग्दा मानवीय क्षति हुनबाट जोगियो
आइतबार, ०३ जेठ २०८३, १९ : २४
आइतबार, ०३ जेठ २०८३

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।

स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो।

IMG-20260517-WA0249

रुख ढले पनि कुनै पनि मानवीय क्षति भने भएको छैन। रुख ढल्दा मन्दिर परिसरमा रहेको नारायणको मन्दिरमा केही क्षति पुगेको छ।

IMG-20260517-WA0250

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र ललितपुर नगर प्रहरी मिलेर सो ढलेको रुख हटाउने काम गरिरहेका छन्।

IMG-20260517-WA0251IMG-20260517-WA0252IMG-20260517-WA0253IMG-20260517-WA0254IMG-20260517-WA0255IMG-20260517-WA0256IMG-20260517-WA0258IMG-20260517-WA0259IMG-20260517-WA0260Kumbheshwor Mandir_-494Kumbheshwor Mandir_-495Kumbheshwor Mandir_-496Kumbheshwor Mandir_-497Kumbheshwor Mandir_-498Kumbheshwor Mandir_-499Kumbheshwor Mandir_-500

तस्बिर : सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप