सदनमा उठ्यो हुम्ला–बाजुरा सीमा विवादमा झडप भएको विषय
बिहीबार, ०७ जेठ २०८३, ११ : ४६
सारांश
- प्रतिनिधि सभा बैठकमा हुम्ला र बाजुराको सीमा विवादको विषय उठेको छ।
- बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण झडप भएको थियो।
- सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेपछि विवाद बढेको थियो।
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा हुम्ला – बाजुरा सीमा विवादको विषय उठेको छ । जारी प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यो विषय उठाएका हुन् ।
बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण भएको थियो । बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा विवाद भएको थियो ।
त्यहाँ सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि विवाद बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण