शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

संसद्‌मा विपक्षीले प्रधानमन्त्री खाेजे, सभामुखले बैठक स्थगित गरे (तस्बिरहरू)

बिहीबार, ०७ जेठ २०८३, १४ : ४९
बिहीबार, ०७ जेठ २०८३

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी भएको छ । बिहीबार बसेको संसद् बैठकमा प्रधानमन्त्री शाहको खोजी भएको हो ।

संसद् बैठकमा प्रधानमन्त्री नदेखिएपछि विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। यससँगै सभामुख डाेलप्रसाद अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्। 

01-Parliament _-69902-Parliament _-70003-Parliament _-69704-Parliament _-69805-Parliament _-70206-Parliament _-69607-Parliament _-70108-Parliament _-69209-Parliament _-68910-Parliament _-69311-Parliament _-69012-Parliament _-69413-Parliament _-69514-Parliament _-69115-Parliament _-688

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप