एमाले सङ्गठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइने
बिहीबार, ०७ जेठ २०८३, १५ : ३८
काठमाडौँ । नेकपा एमालेले सङ्गठन विभागको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिने तयारी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको नेताहरूको जिम्मेवारीको खाका अनुसार ढकाललाई सङ्गठन विभागको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।
विभागका अन्य सदस्यहरूमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो,माधव ढुङ्गेल लगायतको नाम छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण