आगामी आर्थिक वर्षभित्रै रुग्ण उद्योग पीपीपी मोडलमा सञ्चालनमा ल्याउने घोषणा
शुक्रबार, १५ जेठ २०८३, १६ : ३८
काठमाडौँ । रुग्ण आयोजनाहरुको आगामी आर्थिक वर्षभित्रै डीडीए गराएर सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने घोषणा गरेका छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘रुग्ण उद्योगहरुको डीडीए गराएर आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण