मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२०८३/८४ काे बजेट

नयाँ आर्थिक ऐनले अन्त्य गर्‍यो विवाहित र अविवाहितको विभेद

शुक्रबार, १५ जेठ २०८३, २२ : ४६
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नयाँ आर्थिक विधेयकले व्यक्तिगत आयकरको सीमामा विवाहित र अविवाहित बीचको विभेद अन्त्य गरेको छ ।
  • यसअघि विवाहित (दम्पती) ले ६ लाखसम्मको आयमा एक प्रतिशत कर तिर्नुपर्थ्यो, जबकि अविवाहितका लागि यो सीमा ५ लाख थियो ।
  • नयाँ व्यवस्थाअनुसार अब सबैका लागि आयकरका सीमाहरू समान बनाइएका छन् ।

काठमाडौँ । नयाँ आर्थिक विधेयकले विवाहित र अविवाहितको विभेद अन्त्य गरेको छ । व्यक्तिगत आयकरको सीमामा लाग्दै आएको व्यक्तिगत र दम्पतीको सीमामा नयाँ विधेयकले एकरूपता कायम गरेको थियो । 

यसअघि विवाहित (दम्पती) ले ६ लाखसम्मको आयमा एक प्रतिशत मात्रै कर तिर्नुपर्थ्यो । तर, अविवाहितका हकमा यो सीमा ५ लाख थियो । त्योभन्दा माथिल्ला स्वल्याबमा पनि त्यही व्यवस्था कायम थियो । 

अब भने सबै स्वल्याबलाई समान बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप