एमाले संसदीय दलको बैठक जारी
शनिबार, १६ जेठ २०८३, १३ : ३५
सारांश
- नेकपा एमालेको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
- बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबारे छलफल गरिनेछ ।
- नयाँ बजेटबारे पनि बैठकमा छलफल हुनेछ ।
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । केहीबेरअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन र नयाँ बजेटबारे छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण