बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममा छलफल हुने
आइतबार, १७ जेठ २०८३, १३ : ३७
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः ०० बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते प्रदेशसभामा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि यही जेठ १८, १९ र २० गतेसम्म छलफल गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण