प्रधानमन्त्रीको अभिव्यक्तिको ‘साइड इफेक्ट’
जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)
आइतबार, १७ जेठ २०८३, १८ : १२
काठमाडौँ । माइतीघर मण्डलामा प्रधानमन्त्री बालेन शाहको विरोधमा प्रदर्शन गरिएको छ।
आइतबार संसद्मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो।
‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायत नारासहित वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको हो।
_nY74xBpBA4.jpg)
_RsyS47r8bD.jpg)
_Z8suaQmLat.jpg)
_hZw0dWhfMm.jpg)
_vtkT9Uo3ES.jpg)
_xbDDmtUKBs.jpg)
_t3FwNereMU.jpg)
_urTmW3w93H.jpg)
_9rfiZBFuiR.jpg)
_0B8pBNwXSR.jpg)
_BiC7PPFtLy.jpg)
_LxaGy8ZnPX.jpg)
_94w8AUC7Ja.jpg)
_9yIdL8OipO.jpg)
_nHhuFvcybV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण