भारतीय विदेश मन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता
मङ्गलबार, १९ जेठ २०८३, १७ : ४९
सारांश
- भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
- पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र भारतीय विदेशमन्त्रीबीच मङ्गलवार भेटवार्ता भएको थियो।
- भेटमा नेपाल-भारत विकास साझेदारी र जनता-जनता सम्बन्धबारे छलफल भएको थियो।
काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र भारतीय विदेशमन्त्रीबिच मङ्गलवार भेटवार्ता भएको हो ।
भेटवार्ताबारे विदेश मन्त्री जय शंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘हाम्रा छलफलहरू नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थिए। विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण