मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?

धनगढी । नेपाल र भारतका अधिकारीहरू सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारिताका साथ अघि बढाउन सहमत भएका छन्।  कञ्चनपुरको महेन्द्रनगरमा सोमवार बसेको ‘नेपाल–भारत संयुक्त सीमा...