बजेट
सुरु भयो कर्णालीको बजेट भाषण
सोमबार, ०१ असार २०८३, १६ : ४५
सारांश
- कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सुरु भएको छ ।
- अर्थमन्त्री राजीवविक्रम शाहले बजेट सार्वजनिक गर्ने क्रममा सुरुमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सभामा पेस गरेका छन् ।
- १० मिनेटका लागि बैठक स्थगित भएपछि बजेट भाषण सुरु हुनेछ ।
सुर्खेत । कर्णालीको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आगामी आर्थिक वर्षका लागि ३३—३४ अर्ब बराबरको बजेट आउन लागेको अनुमान गरिएको छ । अर्थमन्त्री शाहले सुरुमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सभामा पेस गरेका छन् ।
१० मिनेटका लागि बैठक स्थगित भएको छ । त्यसपछि बजेट भाषण सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण