कोशी प्रदेश बजेट : कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड
सोमबार, ०१ असार २०८३, १७ : ०२
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका लागि ९४ करोड बजेट विनियोजन गरेको छ।
- यस बजेट अन्तर्गत मेचीनगर र रंगेलीमा कोल्ड सेन्टर सञ्चालन गरिनेछ र प्रदेशबाटै सवारी साधनको लाइसेन्स छाप्ने व्यवस्था मिलाइनेछ।
- साथै, सञ्चार क्षेत्रका लागि ४ करोड, धनकुटाको चौबिसेमा आइटी पार्क निर्माण गर्न २ करोड र ५ हजार युवालाई तालिम दिने कार्यक्रमलाई २ करोड विनियोजन गरिएको छ।
विराटनगर । कोशी प्रदेश सरकारले कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले
झापाको मेचीनगर र मोरङको रंगेलीमा रहेको कोल्ड सेन्टर सञ्चालन गर्ने, केन्द्रसँगको समन्वयमा प्रदेशबाटै सवारी साधनको लाइसेन्स छाप्ने व्यवस्था मिलाउने बताए ।
यस्तै, सञ्चार क्षेत्रको लागि ४ करोड, धनकुटाको चौबिसेमा आइटी पार्क निर्माण गर्न २ करोड, प्रदेशका ५ हजार युवालाई तालिम दिने र म अघि बढ्छु कार्यक्रमलाई २ करोड विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
-
इँटाभट्टाको पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु
-
सकियो मलमास
-
कर्णालीको बजेटः परम्परामा रमाएको झारा टार्ने दस्ताबेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण