बजेट भाषण गर्दै गर्दा बत्ती गएपछि....
सोमबार, ०१ असार २०८३, १७ : १५
सारांश
- कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट भाषण सुरु गरेपछि बत्ती गएको थियो ।
- बत्ती गएर एकछिन अन्धकार भएपछि बजेट भाषण रोकिएको थियो ।
- केही मिनेटपछि बत्ती आएपछि शाहले पुनः बजेट भाषण सुरु गरेका थिए ।
सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट भाषण सुरु गर्दै गर्दा बत्ती गयो । एकछिन अन्धकार भएपछि बजेट भाषण रोकिएको थियो ।
शाहले बजेट भाषण सुरु गरिसकेको केही मिनेटपछि बत्ती गएको थियो । केही मिनेट भाषण रोकिएपछि पुनः बत्ती आयो र शाहले बजेट भाषण सुरु गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण