संसद् बैठक
श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ, सभामुखले गराए सचेत
बुधबार, ०३ असार २०८३, १३ : ५१
२
सारांश
- श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन्।
- नियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले प्रश्नको जवाफ नदिएको विरोधमा सांसदहरूले बेल घेराउ गरेका हुन्।
- सभामुख डीपी अर्यालले सभाको मर्यादा पालना नगरेको भन्दै सांसदहरूलाई सचेत गराएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । यद्यपि उक्त पार्टीले आफ्नो विरोध जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण