आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)

आइतबार, ०७ असार २०८३, १० : ५०
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ६३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
  • पार्टीको निर्वाचन आयोगले आइतबार लुम्बिनी प्रदेशबाट ६३६ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा आइतबारदेखि सुरु भई मंगलबारसम्म चल्नेछ ।

काठमाडौँ । रास्वपाको महाधिवेशनमा लुम्बिनी प्रदेशमा ६३६ प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा लुम्बिनीबाट ६३६ जनालाई समेटिएको हो । 
रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप