रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
आइतबार, ०७ असार २०८३, १२ : २६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा भव्य रुपमा उद्घाटन हुँदैछ ।
- महाधिवेशन उद्घाटन सत्रका लागि नेता, कार्यकर्ता व्यवस्थापनमा पार्टी निकट संगठन र्याट, बाउन्सर खटिएका छन् ।
- सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी पनि खटिएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज भव्य रुपमा उद्घाटन हुँदैछ ।
चितवनको भरतपुरस्थित उद्योग संघको प्राङ्गनमा हुने महाधिवेशन उद्घाटन सत्रअघि अहिले रास्वपाको नेता, कार्यकर्ता व्यवस्थापनमा पार्टी निकट संगठन र्याट, बाउन्सर खटिरहेका छन् भने सुरक्षाका लागि नेपाल प्रहरी खटिरहेको छ ।
हेर्नुहोस् तस्बिरहरु :
_g2jJeA5LWw.jpg)
_CV9CTJkwnO.jpg)
_3Ed9eYgx1a.jpg)
_wJoxoVIvgy.jpg)
_oZoeBTVDqQ.jpg)
_pwUluLzNHt.jpg)
_AqVvAgIWSU.jpg)
_P1wmPGanfG.jpg)
_eofjA6vgqA.jpg)
_CVBaF0mH0T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण