शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना

शुक्रबार, १९ असार २०८३, १६ : १२
शुक्रबार, १९ असार २०८३

सारांश

  • कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ।
  • शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो।
  • बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

काठमाडौँ । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो। 

बैतडीको पाटन नगरपालिका–८ स्थत गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?