संसद् बैठक
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
शुक्रबार, २६ असार २०८३, १३ : १८
सारांश
- प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् ।
- नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू विरोधमा उत्रिएका थिए ।
- सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएका छन् ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख शुक्रबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण