हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइ बजारमा
आइतबार, ०३ भदौ २०७५, १८ : ३५
काठमाडौं । हाईल्याण्ड डिष्टिलरी प्रा. लि. ले आफ्नो नयाँ उत्पादन हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइ आज बाट बजारमा ल्याएको छ ।
यो शतप्रतिशत शुद्ध एज्ड ग्रेन स्पिरिट प्रयोग गरी तयार पारिएको एकमात्र यस्तो उत्पादन हो जसले ताजा र नरम स्वाद प्रदान गर्दछ ।
प्राकृतिक जुनिपर बेरी तथा संसारभरबाट चुनिएका उत्कृष्ट इनग्रेडियन्टहरु प्रयोग गरी तयार पारिएको यस उत्पादन बजारमा उपलब्ध अन्य उत्पादनहरु भन्दा स्वाद र गुणस्तरमा धेरै अगाडि भएको कम्पनीको दावी छ ।
हाईल्याण्डर लन्डन एक्स्ट्रा ड्राइको स्वाद र गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपालमै पहिलोपटक स्पेशल रसियन ट्रिपल फिल्ट्रेशन प्रविधिको प्रयोग गरिएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण