फोटोफिचर
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
आइतबार, ०३ साउन २०८३, १३ : ५२
सारांश
- निरन्तरको वर्षाका कारण पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा खसेको पहिरोले सेती नदी थुनिएको छ ।
- पहिरोले थुनिएपछि नदीको पानी पूर्ण रूपमा निकास हुन सकेको छैन ।
- पहिरोले थुनिएको भागभन्दा माथिल्लो क्षेत्रमा सेती नदीको पानीको सतह करिब ५० मिटर बढेको छ ।
पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
_tlXMUjaNLc.jpg)
पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ल प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।
_XH3d5O9vNq.jpg)
पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन । पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_FH2RiODlEb.jpg)
_HzIuXT3ylV.jpg)
_5uZEhUZ8Et.jpg)
_4u1ZWQNtXy.jpg)
_aFuEsi7Hgq.jpg)
_EkpYqaihVo.jpg)
_IlcecVGW84.jpg)
_DyCrAPqWA4.jpg)
_4erGdaZocv.jpg)
_46Qp4NgAYU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण