सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

गण्डकी । पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ ।  ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ...