बीपी स्मृति दिवस
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
बुधबार, ०६ साउन २०८३, १५ : ०४
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम आयोजना गरेको छ।
- चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो।
- कार्यक्रममा नेता डा. शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन्।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा बुधबार छुट्टै कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको समूहमा आबद्ध पार्टीका पूर्व पदाधिकारीहरूको बैठकले प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
_YsjdhdCLRw.jpg)
कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी छन् । त्यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन्।
_gWMu67GBgI.jpg)
_eu6yznpAVK.jpg)
_R4viavC6Bk.jpg)
_pvB06riJNQ.jpg)
_trMCSC06Zv.jpg)
_Y5ZM2khtc5.jpg)
_Xvbfoh7L5g.jpg)
_iQcTU4ccHc.jpg)
_qPEP9zDsNO.jpg)
_UxSEMnK1hS.jpg)
_1mj4SWKk7J.jpg)
_uJ4vbBzto8.jpg)
_O4BJbalk2n.jpg)
_rbeaj9YaM7.jpg)
_ZaWTzPvTIG.jpg)
_rylyDSWUS5.jpg)
_SRskKbG3BH.jpg)
_ohjWOkMo7C.jpg)
_z5EPSqH6jo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण