जर्मन टोली, रसियन जहाज : यसरी गरिँदैछ नेपालको वायुप्रदुषण मापन (फोटो)
शुक्रबार, ०६ साउन २०७४, १८ : २७
काठमाडौँ – राजधानी लगायत नेपालका विभिन्न भागको वायुमण्डल प्रदुषणको मापन शुरु भएको छ ।
जर्मनीको अल्फ्रेड–वेग्नर इन्सिटिच्युडको नेतृत्वमा युरो स्ट्रोटाक्लयाम कन्सोटेरियमको टोली रसियामा बनेको एम ५५ जिओफिसिकाका साथ नेपाल आइपुगेको हो ।
यो विमान रसियामा दर्ता भएको प्रयोगात्मक जहाज हो । धेरैले यसलाई सैन्य जहाज भने पनि त्यस्तो नभएको अध्ययन टोलीले जनाएको छ ।
यसमा नेपालको नास्ट र इसिमोडसँग सहकार्य गर्दै वायुमण्डलको प्रदुषणको मापन गरिँदैछ ।
विमानलाई यतिबेला बुद्ध एयरको ह्याङ्गरमा राखेर अध्ययन कार्य भइरहेको छ ।
पछिल्लो समय नेपालमा वायु प्रदुषण विश्वमै उच्च भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
यो कार्यक्रम अन्तरगत नेपालमा जहाज १७ दिनसम्म रहने बताइएको छ ।
हेरौँ तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण