अर्जुन रामपालको आमाको निधन
सोमबार, १२ कात्तिक २०७५, १४ : २८
एजेन्सी । अर्जुन रामपालकी आमा ग्वीन रामपालको ६७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
लामो समयदेखि उनकी आमा स्तन क्यान्सरबाट पीडित थिइन् ।
आमाको अन्तिम यात्रामा बलिउडका कुनै ठूला स्टार देखिएनन् । यद्यपि, उनकी कथित प्रेमिका ग्याब्रिएला डेमेट्रिएडस भने साथ देखिएकी थिइन् ।
अर्जुनकी पूर्व पत्नी मेहर जेसिया र दुई छोरी पनि उपस्थित थिए ।
अजुर्नकी आमो मुम्बाईस्थित एक अस्पतालमा उपचार चलिरहेको थियो । आइतबार बिहान अस्पतालमा नै उनको निधन भएको थियो ।
४ वर्षअघि ग्वीन रामपाललाई ट्रिपल नेगेटिभ स्तन क्यान्सर रहेको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण