सलमानको फिल्म ‘भारत’ को लागि १० करोडको सेट
शुक्रबार, ०३ फागुन २०७५, १० : ४३
मुम्बई – बलिउडका दबंग स्टार सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो ।
कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन् ।
फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाईमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण