फिल्म होइन, मेडिकल पढ्दै विश्व सुन्दरी छिल्लर
बिहीबार, १६ फागुन २०७५, ११ : २०
मुम्बई – मानुषी छिल्लर २०१७ की मिस वल्र्ड बिजेता हुन् । एमएमबिएस बिद्यार्थी छिल्लर विश्व सुन्दरीको किताव जितेपछि रातारात बिश्व चर्चित सेलिब्रेटी बनिन् ।
उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी वीद ब्रेन’ शिर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो सोही कारण पनि उनी उपाधि नजिक पुगिन् ।
विश्व सुन्दरीको किताव जितेपछि छिल्लर बलिउड डेब्यु गर्ने चर्चा धेरैको थियो । तर उनी अहिले भने बलिउड अभिनय डेब्यु नगर्ने भएकी छन् । खबरका अनुसार उनले अहिले मेडिकल पढाई सुर गरेकी छन् ।
केही पहिले फराह खानको फिल्मबाट छिल्लर अभिनयमा डेब्यु गर्न लागेको समाचार आएको थियो । सो समय उनको धेरै फिल्मकर्मीसँग उठबस पनि थियो । तर अहिले फिल्म अभिनय भन्दा अध्यायन पुरा गर्नु आफ्नो लागि महत्वपुर्ण रहेको उनले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण