बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सबै आर्थिक कारोबार बैंकिङ प्रणालीबाट मात्र हुने, राजस्व प्रणलीमा व्यापक सुधार गर्ने

शुक्रबार, २० वैशाख २०७६, १७ : ३२
शुक्रबार, २० वैशाख २०७६

सरकारले आगामी आर्थिक वर्षदेखि सबै आर्थिक कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्ने भएको छ । 

सबै नेपालीको बैंक खाता बनाइ बैंकिङ कारोबारलाई मात्र सरकारले प्रोत्साहन दिन लागेको हो । 

शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा राजस्व प्रणालीमा पनि व्यापक सुधार ल्याउने सरकारको बचन छ । 

आम नागरीकहरुले सरकारको राजस्व प्रणालीको विषयमा असन्तुष्ट जनाउँदै आएका छन् । 

यस्तै पूँजी बजारको विस्तार गर्दै छरिएर रहेका साना पूँजी एकिकृत गरी भेन्चर क्यापिटल सञ्चालन गर्ने सरकारको नीति छ । 

विश्व बजारमा नेपाली उत्पादको पहुँच वृद्धि गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप