डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ
आइतबार, २९ वैशाख २०७६, १५ : ४४
भक्तपुर-सूर्यविनायक नगरपालिका-५ सल्लाघारीमा सवारी साधन जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्ने सोही ठाउँस्थित शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको hgfPsf] छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण