नेपाल प्रहरीका ४५ एसपीको सरुवा, चितवनमा मल्ल (सूचीसहित)
सोमबार, १३ जेठ २०७६, ११ : १८
काठमाडौं–नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।
निर्णयअनुसार आभुषण तिम्सिना केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखामा सरुवा भएका छन् ।
यस्तै दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवन,मा सरुवा भएका छन् भने सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा र जयराज रापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएका छन् ।
यस्तै सिद्धि विक्रम शाह प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुसन्धान विभागमा सरुवा भएका छन्
।
सरुवाको पूरा सूची हेर्नुहोस्ः





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण