श्रेष्ठले किन दाबी गरे स्कुल विभाग ?
बुधबार, ०८ साउन २०७६, ०७ : २९
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ ।
एक साताअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो ।
‘अब बैठक स्कुल विभागको टुंगो लागेपछि मात्रै बस्छ’ सचिवालयका एक सदस्यले भने । आर्थिक विभाग र प्रचार विभाग भने सुरुमा पूर्वमाओवादीको भागमा परेको थियो । नारायणकाजी श्रेष्ठले जनताको जनवादमा आफ्नो योगदान रहेको भन्दै स्कूल विभागमा दाबी सबै स्कुल विभाग, प्रचार विभाग र आर्थिक विभाग अब कसको भागमा पर्छ भन्ने अन्योल भएको सचिवालय सदस्यले बताए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण