मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

आइतबार, १२ साउन २०७६, ०६ : ३६
आइतबार, १२ साउन २०७६

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । 

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने  फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् । 

सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितको असन्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्ने कार्यकाल लम्ब्याउन तयार छ । यो समाचार नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप