सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालिन् महिला
शनिबार, ३२ साउन २०७६, १४ : ११
काठमाडौँ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेकी छन् ।
शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् ।
केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
मृतक सिकिलाको श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण