आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा नेपाली श्रमिक किन गर्छन् आत्महत्या ?

काठमाडौं । दक्षिण कोरिया नेपाली श्रमिकहरूका लागि निकै बढी सुरक्षित गन्तव्य मुलुक मानिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा जाने श्रमिकहरूको सुरक्षाका लागि कोरिया निकै सचेत छ । कोरियन...