विना इजाजत बालबालिका राखेको आरोपमा ३ जना पक्राउ
काठमाडौं-महानगरीय प्रहरी वृत्त स्वयम्भु,बालवालिका खोजतलास केन्द्रभृकुटीमण्डप,राष्ट्रिय बालअधिकार परिषद पुल्चोकले विना इजाजत बालबालिका राखेको आरोप ३ जनालाई पक्राउ गरेको छ । नमुना प्रगतिशिल महिला समाज नामकसंस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका आरोप ३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी वर्ष ४२ का रत्न परियार, वर्ष ४८का प्रताप राना रहेको बताए ।
डिएसपी सुवेदीका अनुसार नागार्जुन नगरपालिका९४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको वताए । प्रहरीले उक्त संस्था वाट ९ जना बालबालिकाहरु उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरुलाई बालहेल्पलाईन कलंकी राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण