सुस्त मनस्थितिका बालबालिकालाई अपाङ्गता परिचय पत्र
बुटवल–बुटबल उप–महानगरपालिकाले सुस्त मनस्थिति भएका बालबालिकालाई अपाङ्गता परिचयपत्र बितरण गरेको छ ।
बुटबल उपमहानगरपालिका कार्यवाहक प्रमुख गुमादेवी आचार्यले सुस्त मनस्थिति बाल विद्या मन्दिरमा पुगेर परिचयपत्र वितरण गरेकी हुन् ।
उपमहानगरपालिकाले अपाङ्गता भएका व्यतिmहरुलाई लगत संकलन गरेर उनीहरुको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्दै कावा प्रमुख आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् ।
जसमध्ये १४ जनालाइ रातो काड बितरण गरिएको थियो भने ख वर्गका २ र ग बर्गका २ गरि १८ वटा कार्ड बितरण गरिएको छ । बुटबल उपमहानगरपालिकामा अपाङ्ग पहिचान भएका आठ सयजना अपाङ्गता भएका व्यतिmहरुलाइ तीन प्रकारका परिचय पत्र बितरण गर्दै आएको कावा प्रमुख आचार्यले जानकारी दिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण