चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ । पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको...