त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?
शुक्रबार, १३ भदौ २०७६, ०७ : १९

उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्मा उनी सत्ता पक्षकै लहरमा बस्छन् । सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ ।
उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र ? यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्गीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा
-
बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग
-
सीपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी