सेरेना युएस ओपनको फाइनलमा
शुक्रबार, २० भदौ २०७६, १० : ५५
एजेन्सी । अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
शुक्रबार बिहान भएको खेलमा आठौँ वरियताकी सेरेनाले पाँचौँ वरियताकी युक्रेनी खेलाडी एलिना एसभिटोलिनालाई ६–३, ६–१ ले पराजित गरिन् ।
एलिनामाथि सहज जित निकालेसँगै ३७ वर्षीया सेरेना किर्तिमानी २४ औँ ग्रान्डसलाम उपाधिको बराबरी नजिक पुगेकी छन् ।
६ पटक युएस ओपन विजेता सेरेनाले फाइनलमा क्यानडाकी वियन्का एन्डे«स्क्यूसँग प्रतिस्पर्धा गर्ने छिन् ।
शुक्रबार नै भएको अर्कोे सेमिफाइनल खेलमा वियन्काले स्वीस खेलाडी वेलिन्डा वेन्सिचलाई ७–६, ७–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण