साहोको कमाईले गद्गद प्रभास, यसरी गरे आभार व्यक्तः ६ दिनमा फिल्मले कमायो यति
शुक्रबार, २० भदौ २०७६, १२ : ४०
१
चर्चित अभिनेता प्रभास आफ्नो हालै रिलिज भएको फिल्म ‘साहो’ ले पाएको सफलताका कारण निकै गद्गद छन् । प्रभास र श्रद्धा कपुरको फिल्म बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । र अब प्रभासले आफ्ना प्रशंसकलाई आभार व्यक्त गरेका छन् ।
प्रभासका फ्यान फलोविङ धेरै छन् । उनले आफ्नो सोसल मिडियामा प्रशंसकलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मेरा प्यारा प्रशंसक र दर्शक, साहोका लागि बिना शर्त तपाईंको असिम मायाका लागि धन्यवाद । यो फिल्म तपाईंको प्रेम र विश्वासका कारण चलेको छ । तपाईंहरु सबैलाई धेरै माया !’
यो फिल्मले सबै भाषामा राम्रो कमाई गरेको छ । साहोमा ज्याकी श्रोफ, निल नितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मांजरेकर, अरुण विजय, मुरली शर्माको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण