शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोहन श्रेष्ठको जन्मदिनमा पुगिन् श्रद्धा कपुर, अफेयरको छ चर्चा

नेपाली मूलका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ र बलिउड नायिका श्रद्धा कपुरको अफेयरको चर्चा लामो समयदेखि रहँदै आएको छ । पहिला त उनीहरुले आफ्नो सम्बन्धलाई निकै कडा तरिकाले लुकाउने गर्दथे भने...