शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘जुवा खेलाउन दिनुपर्यो’ भन्दै पुलिसलाई घुस दिएपछि...

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि घुस दिन खोज्ने एकजना पुरुषलाई पक्राउ गरेको छ ।  बिहिबार दिउँसो ३ः ३० बजे सिन्धुपाल्चोक, चौतारा घर भई हाल भक्तपुर...