सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीबाट फर्किने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत

साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार...