शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कानुनी छिद्र छिचोलेर दुई दिनमै भित्रियो करोडौँको सुन

सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको...