काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख...